logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नोबेलमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

नोबेलमा दुई कोरोना संक्रमित महिलाको मृत्यु


  • शनिबार, कार्तिक २२ २०७७

  • काठमाडौं । कारोना भाइरस संत्र,मणबाट विराटनगरमा उपचारत दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आज बिहान एक जना र अर्का एक जनाको गए राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान ३ बजेतिर मृत्यु भएको हो ।

    त्यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा नोबेलमै गए राति मृत्यु भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय