logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?


  • शुक्रबार, कार्तिक ७ २०७७

  • काठमाडौं । अहिले हाल देशका पहाडी भू – भागमा आंशिक बदली रही बाँकी भू- भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसमी प्रणालीभने छैन । तर स्थानीय वायुका कारण कतै कतै हल्का पानी पर्ने सम्भावना भने रहेको जल तथा मौसम विज्ञान विभागले अनुमान गरेका छन् ।
    आज दिउँसो देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

    त्यस्तै राति देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय