logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रुपन्देहीमा एक कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देहीमा एक कोरोना संक्रमित महिलाको मृत्यु


  • मंगलबार, कार्तिक ४ २०७७

  • बुटवल । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं। ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

    सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा आज बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गर्नुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय