logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मोरङमा आजदेखि दशैं लक्षित नषेधाज्ञा लागू

मोरङमा आजदेखि दशैं लक्षित नषेधाज्ञा लागू


  • सोमबार, कार्तिक ३ २०७७

  • मोरङ । आजबाट मोरङ निषेधाज्ञा लागू गरिएको छ । दशैंको चहलपहल बढेसँगै पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि कार्तिक १५ गते राती १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

    चाडपर्व र परम्पराका नाममा गरिने पूजापाठ र बली कार्यमा संलग्न हुँदा हुने भीडभाडलाई रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताउनुभयो । राति ८ बजेदेखि बिहान ५ बजेसम्मका निषेधाज्ञा लागू हुनेछ । सो समय पसल, होटेलदेखि मानिसको आवत जावत समेत बन्द गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय