logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते


  • आइतबार, फाल्गुन १८ २०८१

  • काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

    डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।

    निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय