logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बनेपाको होटलमा युवती मृत फेला

बनेपाको होटलमा युवती मृत फेला


  • शुक्रबार, फाल्गुन १६ २०८१

  • काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका–८ स्थित होटलमा एक जना युवती मृत फेला परेकी छन् । होटल भ्यु एन्ड पाहुनाघरमा २३ वर्षीया शर्मिला श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    उनी होटलको ११४५ नम्बर कोठामा मृत भेटिएकी हुन् । बिहीबार साँझ मृत भेटिएकी शर्मिला फागुन १४ देखी हराएकी थिइन् । घटनाबारे इलाका प्रहरी कार्यालय बनेपाले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय