logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

क–कसले सोध्दैछन् प्रधानमन्त्रीलाई प्रश्न ?

क–कसले सोध्दैछन् प्रधानमन्त्रीलाई प्रश्न ?


  • आइतबार, फाल्गुन ४ २०८१

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच आइतबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर हुने भएको छ । जसअनुसार सांसदहरुले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न गर्नका लागि नाम टिपाएका छन् ।

    सांसदहरु प्रकाश अधिकारी, प्रकाश ज्वाला, डा प्रकाशशरण महत, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु साह, प्रभु हजारा, प्रेमबहादुर आलेले नाम टिकाएका छन् । यस्तै प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वर्षमान पुन र बसन्त कुमार नेम्वाङले प्रश्नोत्तरका लागि नाम टिपाएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय