logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रक्षामन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो

रक्षामन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो


  • आइतबार, माघ २७ २०८१

  • काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।

    मन्त्री राई सवार गाडीले आइबतार बिहान ११ बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीले भने ठक्करबाट कुनै क्षति नभएको बताएको छ ।

    ‘घटना सामान्य हो । मन्त्रीज्यू सवार गाडीलेले मोटरसाइकलकको लुकिङ ग्लासलाई ठक्कर दिएको रहेछ । ग्लास बनाइसकेर दुवै पक्ष आ आफ्नो गन्तव्यमा गइसेका हुन् । कुनै मानवीय क्षति वा घाइते भएको अवस्था छैन ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय