logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जसपाको कार्यकारिणी सभाको बैठक कात्तिक ३ र ४ गते बस्ने

जसपाको कार्यकारिणी सभाको बैठक कात्तिक ३ र ४ गते बस्ने


  • बुधबार, असोज २८ २०७७

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सभाको बैठक डाकेको छ ।

    कार्यविभाजन र पार्टी समायोजनको काम टुङ्ग्याउने विषयमा छलफल गर्न आगामी कात्तिक ३÷४ गतेका लािग कार्यकारिणी सभाको बैठक डाकिएको हो ।

    कात्तिक ३÷४ गते बस्ने बैठकले कार्यविभाजन र समायोजनको काम सिध्याउने तयारी रहेको जसपा कार्यकारिणी सभा सदस्य केशव झाले जानकारी दिनुभयो ।

    पटक÷पटक बैठक बस्दै सहमति नहुँदा निर्णय हुन नसकेकाले आगामी बैठकमा भने नेताहरूबीच सहमति जुट्ने बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय