logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दाइको हत्या आरोपमा भाइ पक्राउ

दाइको हत्या आरोपमा भाइ पक्राउ


  • आइतबार, माघ १३ २०८१

  • प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो ।

    कैँची प्रहारबाट घाइते भएका दाइ लालबहादुरको उपचारका क्रममा बिहान २ः५० मा मृत्यु भएको उनले बताए । मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । हत्याको आरोपमा भाइ प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय