logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कान्ति बाल अस्पतालले २० डाक्टर र ३५ जना नर्स माग्यो (सूचना सहित)

कान्ति बाल अस्पतालले २० डाक्टर र ३५ जना नर्स माग्यो (सूचना सहित)


  • बुधबार, असोज २८ २०७७

  • काठमाडौं । कान्ति बाल अस्पतालले २० जना डाक्टर र ३५ जना नर्सलाई करारमा नियुक्त गर्ने भएको छ। अस्पतालले आइसियु सेवा विस्तारका लागि जनशक्ति थप गर्न लागेको जनाएको छ।

    यस्तै अस्पतालले एक जना बायोमेडिकल इन्जिनियरलाई पनि करारमा नियुक्त गर्न लागेको छ । अस्पतालले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेकालाई १५ दिन भित्र दरखास्त हाल्न भनेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय