logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


  • मंगलबार, पुष ९ २०८१

  • काठमाडौं । सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै छ । बालुवाटार स्रोतका केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ ।

    बैठकमा सहकारी संस्थाको समस्याका सम्बन्धनमा संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका विषयमा छलफल हुने बताइएको छ ।

    एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले सहकारी संस्थाको समस्या समाधानका लागि सहकारी प्राधिकरण गठन गर्न सुझाव दिएको थियो । समितिले सहकारी विभाग र बोर्ड खारेज गर्न पनि सुझाएको थियो ।

    तर त्यसका लागि सहकारी ऐन नै संशोधन गर्नुपर्ने भएकाले त्यस सम्बन्धी सुझाव कार्यान्वयनमा आएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय