logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पासपोर्ट आयातमा ८८ करोडभन्दा बढी रकम बाहिरियो

पासपोर्ट आयातमा ८८ करोडभन्दा बढी रकम बाहिरियो


  • सोमबार, पुष ८ २०८१

  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२को ५ महिनामा पासपोर्ट आयात गर्दा ८८ करोडभन्दा बढी रकम बाहिरिएको छ ।

    साउनदेखि मंसिर मसान्तसम्ममा ८८ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको पासपोर्ट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

    सरकारले लामो समयदेखि बाहिरी मुलुकबाट पासपोर्ट आयात गर्दै आएको छ । ५ महिनाको अवधिमा ३० हजार ५० किलो पासपोर्ट आयात गरिएको तथ्यांकमा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय