logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पशुपतिमा तीन ओटा विद्युतीय शवदाह यन्त्र निर्माण हुने

पशुपतिमा तीन ओटा विद्युतीय शवदाह यन्त्र निर्माण हुने


  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताउनुभएको हो ।

    उहाँका अनुसार अब छिट्टै काठमाडौँ महानगरपालिकाको करीब १५ करोेडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने भएको छ ।

    प्रमुख शाक्यले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी हुने जानकारी दिनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय