logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धापासीको एक घरमा आगलागी

धापासीको एक घरमा आगलागी


  • बिहिबार, पुष ४ २०८१

  • काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।

    अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको छ । काठमाडौं, ललितपुर, भक्तपुरबाट दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    आगलागीबारे थप विवरण आउन बाँकी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय