logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात

रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात


  • मंगलबार, पुष २ २०८१

  • काठमाडौँ । सरकारसँग ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । मंसिर मसान्तसम्मको तथ्यांक अनुसार ९८ हजार ४३३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

    यसमध्ये युरिया ६८ हजार ७९७ मेट, डीएपी २३ हजार ४३९ मेट र पोटास ६ हजार १९६ मेट मौज्दात छ । कृषि सामाग्री लिमिटेड र साल्ट टेडिङ्ग कम्पनी लिमिटेडले रासायनिक मल आयात गर्दै आएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय