logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेसद्वारा बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० जना मनोनयन

कांग्रेसद्वारा बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० जना मनोनयन


  • आइतबार, मंसिर २३ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

    सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य डा जीवन राना प्रमुख रहेको विभागमा १० जनालाई सदस्य मनोनीत गरेका हुन् ।

    मनोनित हुनेहरुमा लक्ष्मी ठाकुर, योगमाया गिरी, निर्मल घिसिङ, चन्द्र गुरुङ, खलिल खाँ, रूपा विक, सुशिला बम, यादवकृष्ण चौधरी, हरि अधिकारी र भागिरथि विष्ट रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय