logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

फोर्स गाडी दुर्घटना अपडेटः तीन जनाको मृत्यु, २४ जनाभन्दा बढी घाइते

फोर्स गाडी दुर्घटना अपडेटः तीन जनाको मृत्यु, २४ जनाभन्दा बढी घाइते


  • शुक्रबार, कार्तिक २३ २०८१

  • सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

    दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो २ः२० मिनेटमा दुर्घटनामा परेको थियो । गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लातर्फ दुर्घटना भएको र भिरबाट तल खसेको प्रहरीले बताएको छ ।

    दुर्घटनामा २४ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय