logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उपनिर्वाचनको तयारीमा बागमती र लुम्बिनी प्रदेशसँग छलफल गर्दै कांग्रेस

उपनिर्वाचनको तयारीमा बागमती र लुम्बिनी प्रदेशसँग छलफल गर्दै कांग्रेस


  • शुक्रबार, कार्तिक २३ २०८१

  • काठमाडौँ । मङ्सिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको नेपाली कांग्रेसले आज बागमती र लुम्बिनी प्रदेशका नेतृत्वसँग छलफल गर्दैछ ।

    पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समितिले दुई प्रदेशका नेतृत्वसँग छलफल गर्न लागेको हो ।

    समिति सदस्य तथा स्थानीय तह समन्वयको जिम्मेवारी पाएका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय