logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काठमाडौँको बौद्धबाट साढे ६ लाख रुपैयाँसहित २० जुवाडे पक्राउ

काठमाडौँको बौद्धबाट साढे ६ लाख रुपैयाँसहित २० जुवाडे पक्राउ


  • सोमबार, कार्तिक १९ २०८१

  • काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ ।

    उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय