logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चिकित्सक संघले भोलि आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिस्कार गर्ने

चिकित्सक संघले भोलि आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिस्कार गर्ने


  • शनिबार, असोज २४ २०७७

  • काठमाडौं । नेपाल चिकित्सक संघ ९एनएमए० ले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक र कोभिड(१९ बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ।

    २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको भन्दै चिकित्सक संघले यस्तो निर्णय लिएको हो।

    संघका महासचिव डा बद्री रिजालले एक विज्ञप्ति निकाल्दै भोलि आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । डा. केसी विभिन्न ६ बुँदे माग राख्दै २७ दिनदेखि अनसनरत रहनुभउको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय