logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गराइयो थाई एयर एसिया

अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गराइयो थाई एयर एसिया


  • आइतबार, कार्तिक ११ २०८१

  • काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ ।

    झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

    त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय