logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विरोध सभाअघि माओवादीले निकाल्यो जुलुस

विरोध सभाअघि माओवादीले निकाल्यो जुलुस


  • शनिबार, कार्तिक १० २०८१

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि जुलुस निकालेको छ । काठमाडौं मलमा जम्मा भएर माओवादीले जुलुस निकालेको हो ।

    सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै माओवादीले आज खबरदारी सभा आयोजना गरेको छ ।

    आरएनएसी हुँदै अघि बढेको प्रदर्शन भृकुटीमण्डप पुगेपछि खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ ।

    जुलुसमा माओवादी शीर्ष नेताहरूका साथै कार्यकर्ताहरू सहभागी भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय