logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सत्तारुढ दलहरूको बैठक दिउँसो ३ बजे बस्दै

सत्तारुढ दलहरूको बैठक दिउँसो ३ बजे बस्दै


  • शुक्रबार, कार्तिक ९ २०८१

  • काठमाडौँ । आज सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

    बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ ।

    विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय