logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रवि लामिछानेलाई अदालतमा पेस

रवि लामिछानेलाई अदालतमा पेस


  • आइतबार, कार्तिक ४ २०८१

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनलाई अदालत लगेको हो।

    लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को प्रदर्शन गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय