logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

केशरमहल–सञ्चयकोष सडक बन्द

केशरमहल–सञ्चयकोष सडक बन्द


  • बिहिबार, कार्तिक १ २०८१

  • काठमाडौं । केशरमहल–सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द भएको छ ।

    विद्युत तार अन्डरग्राण्ड गर्ने काम भइरहेकाले उक्त सडक खण्ड बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले जनाएको छ ।

    अहिले काम भइरहेकाले केशरमहल चोकबाट सञ्जयकोष हुँदै ठमेल निस्कने सडकमा सवारी साधनलाई प्रवेश रोक लगाइएको हो ।

    अहिले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्स मोड हुँदै ठमेल्तर्फ जान सकिने ट्राफिकले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय