logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चलचित्र ‘दाल भात तरकारी’को प्रदर्शन मिति सर्यो

चलचित्र ‘दाल भात तरकारी’को प्रदर्शन मिति सर्यो


  • शनिबार, चैत्र २ २०७५

  • काठमाडौँ : चलचित्र ‘दाल भात तरकारी’को रिलिज मिति सरेको छ । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र वैशाख २० गतेबाट प्रदर्शनमा आउने भएको हो । चलचित्रको प्राविधिक कामहरु बाँकी रहेको कारण रिलिज मिति पछि सारेको निर्माण टिमको भनाई रहेको छ ।

    चलचित्रमा समावेश दाल भात तरकारी बोलको गीत शुक्रबार रिलिज हुँदैछ । महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका प्रस्तुतकर्ता किरण केसी हुन् ।

    NEWS BY SHITALNEWS.COM

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय