logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पेस गरे २४ बुँदे योजना

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पेस गरे २४ बुँदे योजना


  • बुधबार, असोज १६ २०८१

  • काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन् ।

    बुधवार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे योजना पेस गरेका हुन् । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै उनले सुनुवाइ समितिमा योजना पेस गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय