logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधान सेनापति र भारतीय राजदूतबिच भेटवार्ता

प्रधान सेनापति र भारतीय राजदूतबिच भेटवार्ता


  • शुक्रबार, असोज ४ २०८१

  • काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । यस किसिमको भेटवार्ताले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन सेनाको विश्वास छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय