logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

थप २ हजार ६७५ जना कोरोना संक्रमित संक्रमणमुक्त

थप २ हजार ६७५ जना कोरोना संक्रमित संक्रमणमुक्त


  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ७१ हजार ३ सय ४३ संक्रमित उपचारपछि निको भएका छन् ।

    कुन प्रदेशमा कति डिस्चार्ज
    प्रदेश १-६२२१
    प्रदेश २- १४८९१
    बाग्मती प्रदेशमा -२५३०५
    गण्डकी प्रदेशमा- ४००१
    प्रदेश ५मा -१०२३८
    कर्णाली प्रदेशमा – ३३२६
    सुदूरपश्चिम प्रदेशमा-७३६१


    सम्बन्धित समाचार थप

    लोकप्रिय