logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी संसदीय दलको बैठक सुरु

माओवादी संसदीय दलको बैठक सुरु


  • शुक्रबार, भाद्र २८ २०८१

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो।

    बैठकमा समसामयिक राजनीति, उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारी, संसदमा माओवादीको भूमिका लगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय