logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु

रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु


  • शुक्रबार, भाद्र २८ २०८१

  • काठमाडौँ । रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बिहीबार साँझ फतुवा विजयपुर नगरपालिका–५ डुमरिया बस्ने ४५ वर्षीय मुक्ति नारायण पटेलको करेन्ट लागेर मृत्यु भएको हो ।

    आफ्नै खेतमा सिञ्चाईका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय