logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत


  • शनिबार, भाद्र २२ २०८१

  • काठमाडौँ । ‘व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस धूमधामका साथ मनाइएको छ ।

    २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको हो ।

    दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई सम्मान गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय