logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मौसममा सामान्य बदली, प्रदेश १ हल्का वर्षा

मौसममा सामान्य बदली, प्रदेश १ हल्का वर्षा


  • बुधबार, असोज २१ २०७७

  • काठमाडौं । प्रदेश १, २ र बागमतीको मौसममा अहिले आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १ का एकरदुई स्थानमा सामान्य वर्षा भइरहेको छ ।

    आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। ती प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार राति भने प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
    भोलि र पर्सी पनि प्रदेश १, २ र बागमती प्रदेशको मौसममा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय