logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झण्डै १६ करोड ठग्ने सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

झण्डै १६ करोड ठग्ने सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ


  • आइतबार, भाद्र १६ २०८१

  • काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी ठगीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।

    आइतबार एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोली पक्राउ गरेको हो ।सीआईबीले सहकारीबाट झन्डै १६ करोड हिनामिना भएको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय