logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

३० वर्षे लागू नगर्ने अन्तरिम आदेशविरुद्ध सरकार तर्फबाट बहस सुरु

३० वर्षे लागू नगर्ने अन्तरिम आदेशविरुद्ध सरकार तर्फबाट बहस सुरु


  • शुक्रबार, भाद्र १४ २०८१

  • काठमाडौँ । प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चबाट जारी भएको अन्तरिम आदेश विरुद्धको निवेदनमा बहस सुरु भएको छ ।

    गृह मन्त्रालयका सचिवले दायर गरेको भ्याकेट निवेदनमा न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासमा महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले बहस सुरु गरेका हुन् ।

    सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडाल, सहन्यायाधीवक्ता सूर्यराज दाहाल, नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरे र नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीले बहस गर्दैछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय