logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रामेछापमा खोलाले बगाएर एक जनाको मृत्यु

रामेछापमा खोलाले बगाएर एक जनाको मृत्यु


  • बुधबार, भाद्र ५ २०८१

  • काठमाडौँ । रामेछापमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । चनखु र चिसापानीको बिचमा बखरे खोलाले बगाएर ४५ वर्षीया लोकमाया श्रेष्ठको मृत्यु भएको रामेछापका डीएसपी प्रदिपकुमार सिंहले बताए ।

    मृतक मन्थली नगरपालिका–१० की स्थानीय हुन् । शव पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको डीएसपी सिंहले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय