logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई सदस्यलाई हटाएर गुरुङ र कार्की नियुक्त

विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई सदस्यलाई हटाएर गुरुङ र कार्की नियुक्त


  • आइतबार, साउन २० २०८१

  • काठमाडौँ ।  सरकारले व्यापारीहरूसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएर नयाँ  नियुक्त गरेको छ।

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।  सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय