logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रावायणमा पल शाहको यस्तो डरलाग्दो लुक्स

रावायणमा पल शाहको यस्तो डरलाग्दो लुक्स


  • बुधबार, साउन १६ २०८१

  • काठमाडौँ । पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘रावायण’को फस्टलुक सार्वजनिक भएको छ। सार्वजनिक फस्टलुकमा नायक पल शाह स्थान दिईएको छ। सार्वजनिक पोष्टरमा पल शाहको भिन्न गेटअप रहेको छ। बुझिएअनुसार पल यो चलचित्रमा दोहोरो भूमिकामा रहेका छन्।

    सार्वजनिक पोष्टरमा लामो दाह्री, जुँगा र कपाल पालेका पललाई प्रस्तुत गरिएको छ। पूजा शर्माको एकल लगानीमा निर्माण भएको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। चलचित्रको कार्यकारी निर्मातामा सुशन पाठक रहेका छन्। चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय