logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सभामुख घिमिरेद्वारा ६ वटा समितिका सभापतिसँग छलफल गर्दै

सभामुख घिमिरेद्वारा ६ वटा समितिका सभापतिसँग छलफल गर्दै


  • बुधबार, साउन १६ २०८१

  • काठमाडौँ । सभामुख देवराज घिमिरेले  ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्दैछन् ।

    संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग छलफल गर्ने भएका हुन् ।साथै अहिले सवा २ बजे कृषि समितिका सभापतिको शपथ ग्रहण कृषि समितिको हलमा हुने भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय