logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

२२ वर्षीया युवतीलाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ

२२ वर्षीया युवतीलाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ


  • मंगलबार, साउन ८ २०८१

  • काठमाडौँ ।  २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रावाबेसी गाउँपालिका-२ खार्पा बस्ने ३२ वर्षीय टेक बहादुर नेपालीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    नेपालीले ती महिलालाई आफ्नै घरमा लगी आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय