logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय लिन कांग्रेस बैठक सुरु

प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय लिन कांग्रेस बैठक सुरु


  • आइतबार, साउन ६ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक सुरू भएको हो । उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई ह्विप जारी गर्ने एक सांसदले जानकारी दिए ।

    यस्तै राप्रपा संसदीय दलको बैठक पनि जारी छ । राप्रपाको निर्देशन समितिले शनिबार नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोहीअनुसार बैठकले निर्णय लिने बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय