काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई पनि कोरोना संक्रमण भएको छ।
यही असोज १९ गतेदेखि बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट उहाँमा आज कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भए पनि उहाँमा कुनै पनि लक्षण भने देखिएको छैन।
सम्बन्धित समाचार
थप