logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

नयाँ सरकारले जनताका सबै अप्ठ्यारो सल्टाउनु पर्छ : प्रेम सुवाल

नयाँ सरकारले जनताका सबै अप्ठ्यारो सल्टाउनु पर्छ : प्रेम सुवाल


  • शुक्रबार, असार २९ २०८१

  • काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् । विगतका सरकारहरूले भ्रष्टाचारलाई बढवा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उनले नयाँ सरकारले बाढी, डुबान पीडित जनतालाई राहत दिन ढिलाइ गर्न नहुने पनि बताए ।

    शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने पनि बताए । सांसद सुवालले नयाँ सरकारले संसद्लाई प्राज्ञिक थलोको रूपमा विकास गर्नुपर्ने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय