logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

विराटनगरमा ७५ वर्षमाथिका नागरिकलाई घरमै गएर निःशुल्क उपचार

विराटनगरमा ७५ वर्षमाथिका नागरिकलाई घरमै गएर निःशुल्क उपचार


  • सोमबार, असार ११ २०८१

  • काठमाडौँ । विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत महानगरले यस्तो घोषणा गरेको हो । यसअघि ८० वर्षमाथिका नागरिकलाई यो सेवा दिँदै आएको महानगरले यो वर्षबाट ७५ वर्षका नागरिकमा झारेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय