logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वीरगन्ज महानगरपालिकाको १५ औँ नगरसभा सुरु

वीरगन्ज महानगरपालिकाको १५ औँ नगरसभा सुरु


  • शनिबार, असार ९ २०८१

  • काठमाडौँ । वीरगन्ज महानगरपालिकाको १५ औँ नगरसभा सुरु भएको छ । शनिवार वीरगन्ज पार्टी प्यालेसमा महानगरपालिकाको १५ औँ नगरसभा सुरु भएको हो ।

    नगर सभामा महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । नीति तथा कार्यक्रम नगरसभाबाट पास भइसकेपछि बजेटको रूपमा प्रस्तुत गरिनेछ । उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि बजेट प्रस्तुत गर्नेछन् । 

    महानगरले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब ३ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको महानगर स्रोतले जानकारी दिएको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय