logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पदम र विजयको ‘सेवा झोर्ले’ सार्वजनिक

पदम र विजयको ‘सेवा झोर्ले’ सार्वजनिक


  • आइतबार, असार ३ २०८१

  • काठमाडौँ । पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको गीत ‘सेवा–झोर्ले’ सार्वजनिक भएको छ । विजय मगरकै संगीत रहेको गीतमा पदम राई र संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् ।

    गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुमको अभिनय छ । विजय मगरकै निर्देशन रहेको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी छ । अर्जुन खड्काको सम्पादन रहेको भिडियो दामी क्रिएसनले निर्माण गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय