logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आमाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

आमाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ


  • सोमबार, जेष्ठ २८ २०८१

  • काठमाडौँ । भोजपुरमा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । अरुण गाउँपालिका ४ का ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    उनले ६८ वर्षीया निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेका थिए । निरकुमारी नातामा मिलनकी आमा हुन् । अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय