logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ


  • शुक्रबार, जेष्ठ २५ २०८१

  • काठमाडौँ ।  मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय