logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीबिच भेटवार्ता


  • आइतबार, जेष्ठ २० २०८१

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबिच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    दुई नेताबिच बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल भएको बुझिएको छ । अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आफूहरूसँग छलफल नगरेको भन्दै शनिबार असन्तुष्टि जनाएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय